Skip to main content

Details of Talk Program - August 28, 2009

काल्गरी बिश्वबिधालयका नेपाली बिद्यार्थीहरुले सन्चालन गर्ने गरेको मासिक भेटघाट कार्यक्रम यो महिना पनि सफलतापूर्वक सन्चलन भयो । यो कार्यक्रम बिश्वबिधालयका नेपाली बिद्यार्थीहरुको सकृएतामा फेब्रुअरी २७ २००९ मा सुरु भएको हो । प्रतेक महिना को आन्तिम शुक्रबार सन्चालन हुने उक्त कार्यक्रम मा एकजाना
बिशेष अतिथिले आफ्नो दखल  भएको बिषयम बोल्नुहुन्छ र श्रोताहरुको
जिज्ञासाको उत्तर पनि दिनुहुन्छ ।

अगस्त महिनको आन्तिम शुक्रबार, २८ तरिखमा डाक्टर मतिराम पुनले हिमालि भेग म जांदा हुने बिरामी र त्यस्को रोकथामको बारेमा बोल्नु भएको थियो । उक्त कार्यक्रमामा डाक्टर पुनले उच्च भेगमा लाग्ने रोगका कारण, तेसका लक्षण र रोकथामका उपायहरुको बारेमा पनि प्रकाश पार्नु भएको थियो । साथै उच्च भेगमा यात्रा गर्नु अगबै गर्नु पर्ने बिशेष तयारी र स्वस्थ अचरणको बारेमा पनि जानकारी दिनुभयो । 

डाक्टर पुन हालै नेपालबाट काल्गरीमा सोही बिषयम उच्च सिक्क्षा हासिल  गर्न आउनुभएको हो। भेटघाट कार्यक्रम बेलुका ६ बजे शुरु भएर सबा सात बजे समापन भएको थियो ।

Calgary Nepali Mailing List

Register to receive email announcements and latest news.

Syndicate content

User login

Premium Drupal Themes by Adaptivethemes